Subtitle preview:
1
00:01:42,167 --> 00:01:44,167
नमस्कार !
यो जेटिएलको बिहानको समाचार हो ।
2
00:01:44,334 --> 00:01:46,210
र म तपाईंको होली चाडविक ।
3
00:01:46,375 --> 00:01:47,500
हाम्रो साथ रहनुभएकोमा धन्यवाद
4
00:01:47,584 --> 00:01:49,834
आजको बिहानीमा तपाईहरुको लागि
हामीसंग रमाइला प्रस्तुतिहरु छन ।
5
00:01:49,918 --> 00:01:52,460
आजको दिन स्टुडियोमा बसेर बिहानीको आनन्द